"हनुमान जयन्ती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''हनुमान जयन्तीकोजयन्ती'''को तिथि कार्तिक[[कात्तिक]] महिनाको [[कृष्ण पक्ष|कृष्ण]] पक्षको [[चतुर्दशी]] तिथी[[चैत्र]] महिनाको [[शुक्ल पक्ष|शुक्ल]] पक्षको [[पूर्णिमा]] तिथी गरेर दुवै दिनलाई मानिएको छ।छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आँफूलाईआफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा [[लक्ष्मी]]-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ।छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि-अनुसार कार्तिकमहिनाकोकार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव।महोत्सव हो ।<ref>कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref>
 
[[File:Lord_Hanuman.jpg|200px|thumb|जय हनुमान]]
 
{{टेम्पलेट हिन्दूत्व}}
'''[[हनुमान]]''' (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको [[भक्ति]] ([[हिन्दू धर्म|हिन्दू]] धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य [[रामायण]]मा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन। उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार(रुद्र - भगवान शिवको[[शिव]]को अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छ। उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा [[रावण]] सित युद्ध।
 
उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किन भनें पवन देव (हावाको देवता)ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका देखाउनुभाको थियो।<ref>धनशमशेर. ज.ब.रा., बृहत् पुरश्वर्यार्णव, प्रथम भाग, काठमाडौँ : म.वी.वी.शाह, वि.सं. २०२५, द्वि.ख. पृष्ठाङ्का - ४८२ -४८३</ref>
 
==हनुमान : शव्दको विवेचना==
संस्कृत व्याकरणअनुसार 'हनु' धातुमा 'मतुप' प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ। हनुको अर्थ चिउँडो हो जो हन् धातुबाट बनेको छ। 'हन्' धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ। अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ। हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ। त्यसैले पनि हनुमान भगवान् [[राम]] भक्त थिए भनिन्छ। भगवान् रामको जीवनमा घटित घटनाहरूले हनुमानको व्यक्तित्व विशेषताहरूले उनलाई सर्व प्रतिष्ठित 'देव' बनाइदियो। भय मनुष्यको मूलभूत प्रवृत्ति हो। दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो। यो आश्चर्यजनक कुरा छ कि पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो। गज -हात्ती) लाई शुभ मानिन्थ्यो। तसर्थ गणेशजीको गजवदन प्राप्त भयो तर मध्यकालीन परम्परामा हनुमानको महìव वृद्धि भयो। 'मंगलमूरत'को रूपमा अथवा शङ्कट मोचकको रूपमा पुजन गर्न थालियो। त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिको लागि 'हनुमान चालिसा'को पाठ गर्ने परम्परा सुरु भयो। <ref>टी. ए. गोपीनाथ राव, इलिमेन्ट अफ हिन्दू आइकोनोग्राफी, भाग १, न्यूयोर्कः प्यारागन बुक हाउस, १९६८,पृष्ठ १९०</ref>
 
[[File:StandingHanumanCholaDynasty11thCentury.jpg|thumb|हनुमान]]