"नेपालको संविधान" का संशोधनहरू बिचको अन्तर

चिनो: विकी शुन्य सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १८:
| location_of_document= नेपाल कानून किताव व्यवस्था समिति
| writer= [[संविधानसभा]]का सदस्य
| हस्ताक्षरकर्ता= ६०१ मध्ये ५४१ सदस्यहरूले पारित गरेपछि सभाध्यक्ष द्वारा प्रमाणित गरी राष्ट्रपतिद्वारा जारी गरिएको।गरिएको ।
| purpose= नेपालको अन्तरिम संविधान २०६३ लाई प्रतिस्थापन गर्न
| wikisource=
}}
 
'''नेपालको संविधान''' नेपालको विद्यमान संविधान हो।हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो।हो । यो संविधान नेपालको संविधानसभाले बनाएको हो।हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो।हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।
तराई भागका केही जिल्लाहरूमा यसविरूद्द आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो।हो ।
यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो।थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति [[रामवरण यादव]] " ले नेपालको संविधान २०७२ " मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो।हो ।
 
यस संविधानमा 35३५ भाग 308३०८ वटा धारा र 9 वटा अनुसूचीहरू रहेका छन्।छन् । संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ।छ ।
 
===[[नेपालको संवैधानिक इतिहास]]===