"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
{{DistrictsOfNepal}}
'''कैलाली''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिमाञ्चल]] विकास क्षेत्रको [[सेती अञ्चल]]मा अवस्थित समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो । यस जिल्लामा छ वटा [[नगरपालिका ]]छन् :[[लम्की-चुहा नगरपालिका|लम्की चुहा नगरपालिका]], [[टीकापुर नगरपालिका]], [[अत्तरिया नगरपालिका]], [[घोडाघोडी नगरपालिका]], [[भजनी-त्रिशक्ति नगरपालिका|भजनी-त्रिशक्ती नगरपालिका]] र [[धनगढी उपमहानगरपालिका]] । टीकापुरमा अवस्थित "[[टीकापुर पार्क|टीकापुर बृहत उद्यान]]" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो । कैलाली जिल्लामै रहेको "[[घोडाघोडी ताल]]"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ । [[कैलाली र कंचनपुर]]का प्रमुख देवता श्री [[कार्तिकेय (मोहन्याल)]],ग्वाशी [[समैजी]] , [[बैजनाथ]] ,सिद्द्नाथ[[सिद्धनाथ]] हुन् ।
 
==जिल्लाको नामाकरण==