"सिलिकन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ४:
 
== उपयोग ==
सिलिकन यौगिकहरू, जस्तै [[सिलिकन कारबाइड|सिलिकॉन कार्बाइड]] (SiC)लाई तिनको अनौठो विशेषताहरूका लागि प्रयोग गरिन्छ। कठोरतामा यो तत्व [[हीरा]]को बराबरी गर्दछ। जब सिलिकनलाईसिलिकॉनलाई अन्य तत्वहरूका साथ मिलाईन्छ त त्यस यौगिकलाई [[सिलिकेट]] भन्दछन्। सिलिकेट्सलाई अनेक औद्योगिक कार्योका लागि प्रयोगमा ल्याइन्छ। यिनको अन्य रासायनिक यौगिकहरूका साथ क्रिया गराइन्छ ताकि यो आफ्नो सिलिकन तत्व अलग गर्न सकियोस् वा अन्य तत्वहरूका साथ विभिन्न कार्यहरूका लागि क्रिया गर्न सकुन्। बेकरीका नन-स्टिक उपकरण, बिजली उत्पादहरूका शील्ड सिलिकनदेखि बन्दछन्।
 
सिलिकनकोसिलिकॉनको [[इलेक्ट्रोनिक्स]]इलेक्ट्रॉनिक्स क्षेत्रमा अधिकाधिक प्रयोग हुनको कारण अमेरिकाको [[कम्प्युटर|कम्प्यूटरकॉम्प्यूटर]] जगसम्मा केन्द्रलाई सिलिकन वैलीको नाम दिइएको हो।
 
{{सानो पेरियोडिक तालिका}}
"https://ne.wikipedia.org/wiki/सिलिकन" बाट अनुप्रेषित