"उदजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{Infobox हाइड्रोजन}}
हाइड्रोजन (मराठी: हायड्रोजन), जसको मुल नाम उदजन थियो, एउटा [[रसायनिक तत्व]] हो । उदजन [[आवर्त सारणी]]को सबैभन्दा पहिलो तत्व हो जो सबैभन्दा हल्का पनि हुन्छ। ब्रह्माण्डमा (पृथ्वीमा होइन) यो सबैभन्दा प्रचुर मात्रामा पाइन्छ। ताराहरू तथा सूर्यको अधिकांश द्रव्यमान हाइड्रोजनलेहायड्रोजनले बनाएको छ। यसको एउटा परमाणुमा एउटा [[प्राणु]] (प्रोटोनप्रोटॉन), एउटा [[विद्युदणु]] हुन्छ। यस प्रकार यो सबैभन्दा सरल परमाणु पनि हो।
प्रकृतिमा यो द्विआणविक ग्यासका रूपमा पाइन्छ जो वायुमण्डलका बाह्य परतको मुख्य संघटक हो। हालमा यसलाई वाहनहरूका ईंधनका रूपमा प्रयोग गर्नका लागि शोध कार्य भइरहेकाछ्न्।
 
== प्रयोगशालामा हाइड्रोजन बनाउने तरिका ==
प्रयोगशालामा हाइड्रोजन ग्यास केहि [[धातु]]हरु जस्तै [[जस्ता]]/जिङ्क, [[म्याग्नेसियम]], [[फलाम]] आदि सँग फिक्का [[सल्फ्युरिक अम्ल]] प्रतिक्रिया गराई तयार पारिन्छ ।
"https://ne.wikipedia.org/wiki/उदजन" बाट अनुप्रेषित