"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा व्याकरण
पङ्क्ति ४:
}}
 
'''कम्प्युटर''' (मराठी: कम्प्युटर, नेपाळी:कम्प्यूटर) एउटा प्रोग्रॅमेबलप्रोग्रामेबल यन्त्र हो।हो कम्प्युटर शब्द लॅटिनल्याटिन शब्द "'''Computare"''' बाट आएको हो । जस्को अर्थ "गणना गर्नु" हो । यन्त्रको बनावट {{H:title|Sequentially|लगातार}}{{H:title|automatically|स्वचालित}} भई गणितिय अथवा {{H:title|logical|तार्क्रिक}}तार्किक {{H:title|sequence|क्रमाङ्कहरूको}} {{H:title|operation|कार्य}} पुरा गर्ने हुन्छ।हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरि नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कम्प्युटर भनिन्छ ।जुन। जुन एउटा विधुतीय साधन हो ।अाज। अाज भन्दा करिब 60६०/70७० बर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको थियो ।सुरु सुरुमासुरु सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्याे।तरबुझिन्थ्याे । तर अाज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ।विकासकाेछ । विकासकाे लागि हरेक क्षेत्रमा कम्प्युटरकाे प्रयाेग हुन थालेको छ। कुनै पनि क्रमांककोक्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।<br />
 
विशेष गरि कम्प्युटर दुई ओटावटा तत्वहरुतत्वहरू मिलेर बनेको हुन्छ । ती हुन् कम्प्युटर हार्डवेअरहार्डवेयर कम्प्युटर सॉफ्टवेअरसफ्टवेयरयियी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेअरहार्डवेयर विना सॉफ्टवेअरलेसफ्टवेयरले केही काम गर्न सक्दैन र सॉफ्टवेअरसफ्टवेयर विना पनि हार्डवेअरलेहार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यियी दुवै हार्डवेअरहार्डवेयरसॉफ्टवेअरकोसफ्टवेयरको पुर्ण मिलन भएपछीभएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यियी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।
 
सामान्यत: कम्प्युटरमा हुने एक प्रकारको [[मेमोरी (कम्प्युटर)|मेमरी]]मा [[तथ्याङ्क]] {{H:title|Storage|भन्डारण}} गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांकक्रमाङ्क तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणिश्रेणी {{H:title|Information|जानकारि}}कोजानकारीको भन्डारणको आधारमा परिवर्तन गर्दछ।गर्दछ । यसमा हुने [[पेरिफेरल साधन]]हरूले जानकारिलाईजानकारीलाई बाहिरिबाह्य स्रोतबाट {{H:title|Input|भित्र्याउनु}}काभित्र्याउनुका साथै परिणामलाई {{H:title|Output|बाहिर}} {{H:title|User|श्रोता}} समक्ष पुर्याउँछन्।पुगाउने गर्दछ ।
 
कम्प्युटरको प्रोसेसिङ विभागले जानकारिहरूकोजानकारीहरूको {{H:title|Series|पंक्ति}}पङ्क्ति {{H:title|Executes|सम्पादन}} गरेर तथ्याङ्क पठ्ने, {{H:title|Manipulate|निर्वाहित}} गर्ने तथा भन्डारण गर्ने गर्दछ।गर्दछ । {{H:title|Conditional|निर्णायक}} जानकारिलेजानकारीले क्रमांकिकक्रमाङ्किक जानकारिलाईजानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको {{H:title|function|क्रित्य}}काकार्यका आधारमा परिवर्तन गर्छ।
 
पहिलो विध्युतिय कम्प्युटरहरू २०औं शताब्दिको मध्य(सन् [[१९४०]]-[[१९४५]])मा विकसित भएका हुन्। {{H:title|Originally|मौलिक}} रूपमा, तिनिहरू ठुला कोठाको जत्रो {{H:title|Size|नाप}} भएका र विध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरूले जति गर्ने खालका थिए।<ref>सन् १९४६, [[ENIAC]] लाई १७४&nbsp;kW पॉवर लाग्थ्यो। येसको तुलनामा हेर्दा, एउटा आधुनिक लॅपटॉप कॉम्प्युटरले लगभग ३०&nbsp;W; पॉवर खपत् गर्छ, झन्डै ६ हजार गुणा कम।
"https://ne.wikipedia.org/wiki/कम्प्युटर" बाट अनुप्रेषित