"भारत-नेपाल शान्ति तथा मैत्री सन्धि" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
व्याकरण शुद्द गरिएको छ ।
पङ्क्ति १:
१९५० को '''भारत-नेपाल शांतिशान्ति तथा मैत्री संधिसन्धि''' [[भारत]] तथा [[नेपाल]] बिच द्विपक्षीय [[संधि|सन्धि]] हो, यस [[संधि|सन्धि]] मार्फत [[दक्षिण एसिया|दक्षिण एसिया]]को दुई छिमेकी मूलुक बिच एउटा विशेष सम्बन्ध स्थापित भएको छ। यस [[संधि|सन्धि]] माथि [[काठमांडुकाठमाण्डौं][मा ३१ जुलाई, १९५० मा नेपालको [[प्रधानमन्त्री|प्रधानमंत्रीप्रधानमन्त्री]] [[मोहन शमशेर जंग बहादुर राणा|मोहन शम्शेर जंग बहादुर राणा]] तथा नेपालको लागी [[भारतीय राजदूत]] [[चंद्रेश्वरचन्द्रेश्वर नारायण सिंह][ द्वारा हस्ताक्षर गरियेको थियो र यो [[संधि|सन्धि]] धारा ९ अन्तर्गर्तअन्तर्गत त्यति बेला देखिनै लागुलागू भयेको थियो। यो [[संधि|सन्धि]] अनुसार एक अर्का देशका बासिन्दा एक अर्का देशमा बिना [[राहदानी]] तथा भिजाभिसा आवतआवत्-जावतजावत् गर्न पाउने छन्पाउनेछन् भनेर उल्लेख गरियेकोगरिएको छ।
 
==प्रायोजन==
==संधिकासन्धिका धाराहरु==
१९५० को सन्धि (सन् १९५० जुलाई ३१)
 
१ [[नेपाल सरकार]] र [[भारत सरकार]] का बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण [[राज्यसत्ता]], [[प्रान्त|राज्य]] [[क्षेत्र]]को अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुरमञ्जुर गर्छन् ।
 
२ कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट  दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको [[समाचार]] दिने जिम्मेवारी कबुल गर्छन् ।
 
३ कर्मचारी वर्गहरुसहित प्रतिनिधिहरुद्धाराप्रतिनिधिहरुद्वरा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध [[राजदुत]] स्तरिय राख्न मन्जुर गर्छ ।
 
४ दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका [[शहर]], [[बन्दरगाह]] र अरु स्थानहरुमा निवास गर्नेछन् ।