"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ४:
}}
 
'''कॉम्प्युटरकम्प्युटर''' (मराठी:कॉम्प्युटर, नेपाळी:कम्प्यूटर) एउटा प्रोग्रॅमेबल यन्त्र हो। कॉम्प्युटर शब्द लॅटिन शब्द "Computare" बाट आएको हो । जस्को अर्थ "गणना गर्नु" हो । यन्त्रको बनावट {{H:title|Sequentially|लगातार}} र {{H:title|automatically|स्वचालित}} भई गणितिय अथवा {{H:title|logical|तार्क्रिक}} {{H:title|sequence|क्रमाङ्कहरूको}} {{H:title|operation|कार्य}} पुरा गर्ने हुन्छ। निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरि नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कॉम्प्युटर भनिन्छ ।जुन एउटा विधुतीय साधन हो ।अाज भन्दा करिब 60/70 बर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कॉम्प्युटर भन्न थालिएको थियो ।सुरु सुरुमा कॉम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्याे।तर अाज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ।विकासकाे लागि हरेक क्षेत्रमा कम्प्युटरकाे प्रयाेग हुन थालेको छ। कुनै पनि क्रमांकको कार्यलाई चाहे जति परिवर्तन गरेर कॉम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।<br />
 
विशेष गरि कॉम्प्युटर दुई ओटा तत्वहरु मिलेर बनेको हुन्छ । ती हुन् कॉम्प्युटर हार्डवेअर र कॉम्प्युटर सॉफ्टवेअर । यि दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेअर विना सॉफ्टवेअरले केही काम गर्न सक्दैन र सॉफ्टवेअर विना पनि हार्डवेअरले केही कार्य सञ्चालन गर्न सक्दैन । यि दुवै हार्डवेअर र सॉफ्टवेअरको पुर्ण मिलन भएपछी मात्र कॉम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यि दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।
"https://ne.wikipedia.org/wiki/कम्प्युटर" बाट अनुप्रेषित