"कर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''कर (टॅक्स)''' जनताले सरकारलाई तिर्नै पर्ने रकम जसको फलस्वरुप सरकारवाट केही पाउने आस राखीएको हुदैन तर उक्त रकम जनताको हितको लागी खर्च गरिन्छ भने त्यस्तो रकमलाई कर भनिन्छ । कर जनताले तिर्नुपर्ने कर्तव्य हो भने सरकारले करको उचित उपयोग गर्नु सरकारको दायित्व हो ।
 
== करको प्रकार ==
"https://ne.wikipedia.org/wiki/कर" बाट अनुप्रेषित