"शनिवार" का संशोधनहरू बिचको अन्तर

हप्ताको सातौं दिन
Content deleted Content added
पहिलो लेख
(कुनै भिन्नता छैन)

२१:३४, २० मे २००६ जस्तै गरी पुनरावलोकन

नेपाली हप्‍ताको अन्तिम दिन। नेपालमा यो दिन सार्वजानिक बिदा हुन्छ। स्कुल, कलेज र विभिन्न संघ संस्थाहरु यो दिन बन्द रहन्छन्। नेपाली हप्ता हरु:
आइतवार
सोमवार
मंगलवार
बुधवार
बिहीवार
शुत्रवार
शनिवार