[[File:Iker Casillas Euro 2012 final trophy.jpg|right|upright|thumb|250px|२०१२ को युरो कप विजेता स्पेनका क्याप्टेन |250px]]
'''क्याप्टेन''' ({{lang-en|Captain}})''' फुटबल खेलको एउटा टिमका मुख्य सदस्य हुन्।जुन सधै टिमको मुख्य पात्रका रूपमा रहेको हुन्छ ।<ref name="auto">{{cite news |first=Adam |last=Bostock |title=Neville replaced as Reds skipper |url=http://www.manutd.com/default.sps?pagegid=%7BF9E570E6%2D407E%2D44BC%2D800F%2D4A3110258114%7D&newsid=6652290 |publisher=ManUtd.com (Manchester United) |accessdate=13 September 2010 }}</ref>प्राय टिमहरूका क्याप्टेन टिमकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।