"तीज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
चिनो: विकी शुन्य सम्पादन
पङ्क्ति ३२:
 
==दरखाने दिन==
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाँउ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै [[खीर]], ढकने वा [[सेलरोटी]], [[केरा]] आदिलगायतका अथवाखाना, ठाँउफलफुल अनुसार विभिन्न मिठा-मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।
 
==मनाउने तरिका==
"https://ne.wikipedia.org/wiki/तीज" बाट अनुप्रेषित