"मुलुकी ऐन" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
'''मुलुकी ऐन''' नेपालको सबैभन्दा पहिलो लिखित कानून हो। <ref>[http://www.lawcommission.gov.np/en/documents/Law-Archives/old-acts/Nepali/%E0%A4%AE%E0%A5%81%E0%A4%B2%E0%A5%81%E0%A4%95%E0%A5%80-%E0%A4%90%E0%A4%A8-%E0%A5%A7%E0%A5%AF%E0%A5%A7%E0%A5%A6/ मुलुकी ऐन] नेपाल कानून आयोग</ref>
'''मुलुकी ऐन''' नेपालको सबैभन्दा पहिलो लिखित कानून हो। <ref>[http://www.lawcommission.gov.np/en/documents/Law-Archives/old-acts/Nepali/%E0%A4%AE%E0%A5%81%E0%A4%B2%E0%A5%81%E0%A4%95%E0%A5%80-%E0%A4%90%E0%A4%A8-%E0%A5%A7%E0%A5%AF%E0%A5%A7%E0%A5%A6/ मुलुकी ऐन] नेपाल कानून आयोग</ref> मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। [[जंगबहादुर राणा]] ले बेलायात यात्रा बाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठुलो छाया परेको छ भन्ने पानि गरिन्छ। तर यो कानुन नितान्त मौलिक कानुन हो। नेपालको कानुनको ईतिहास हेर्दा चौधौ सताव्दीमानै राजा [[जयस्थिति मल्ल]]ले मानव न्यायशास्त्र जारी गरेका थिए।
 
यो ऐन हिन्दू दर्शनसनमा आधारित रहेको स्पस्ट रुप्मा देख्न सकिन्छ। यो कानुनको मुख्य उदेश्य जातको आधारमा अपराधीहरुलाई सजायको ब्यबस्था गर्नु रहेको थियो। <ref> पुस्तकको नाम, पृष्ठ, प्रकाशक, ISBN </ref> यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झा ले मनुस्मिर्तिको आधारमा गारेका थिए । उनिहरु दुबै जना भारतीय बार्महण थिए । राजा सुरेन्र्दले ऐनको मस्यौदा गरेबापात लोकपाति र लेसपाति झालाई महोत्तरिमा ५०० बिघा जग्गा दिएका थिए भन्ने कुरा इतिहासमा पाइन्छ ।
मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। [[जंगबहादुर राणा]] ले बेलायात यात्रा बाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठुलो छाया परेको छ भन्ने पानि गरिन्छ। तर यो कानुन नितान्त मौलिक कानुन हो। नेपालको कानुनको ईतिहास हेर्दा चौधौ सताव्दीमानै राजा [[जयस्थिति मल्ल]]ले मानव न्यायशास्त्र जारी गरेका थिए।
 
यो ऐन हिन्दू दर्शनसनमा आधारित रहेको स्पस्ट रुप्मा देख्न सकिन्छ। यो कानुनको मुख्य उदेश्य जातको आधारमा अपराधीहरुलाई सजायको ब्यबस्था गर्नु रहेको थियो। <ref> पुस्तकको नाम, पृष्ठ, प्रकाशक, ISBN </ref>
 
 
यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झा ले मनुस्मिर्तिको आधारमा गारेका थिए । उनिहरु दुबै जना भारतीय बार्महण थिए । राजा सुरेन्र्दले ऐनको मस्यौदा गरेबापात लोकपाति र लेसपाति झालाई महोत्तरिमा ५०० बिघा जग्गा दिएका थिए भन्ने कुरा इतिहासमा पाइन्छ ।
 
आज भन्दा १६० बर्ष पहिलेको सन्दर्भमा बि स १९१० को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो ऐन निकै परिपक्व देखिन्छ । कानुनको अध्ययन गर्दा पश्चिमा देशहरुलाई अग्र पङ्तीमा राखेर अध्ययन गर्ने हाम्रा कानूनविदहरुले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाईन्न । पुर्बीय दर्शन पश्चिमा दर्शन भन्दा कानुनको बिकासमा धेरै पुरानो छ। नेपाली कानूनको श्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरुमा लिपिबद्ध ज्ञान बिचार अवधारण र सिद्धान्तहरु हुन् । यी श्रोतहरु धेरै पुराना र एकदमै विश्वसनीय छन्। ऋग बेद ६५०० बिसीमा लेखिएको कुरा कानूनविद प्राध्यापक डा युबराज सग्रौला बताउनुहुन्छ । पुर्बीय सभ्यताको ईतिहास हेर्दा करीब ५००० बिसीमा नै इन्दु भ्यालीको सभ्यताको शुरुवात भएको पाईन्छ । मानव सभ्यतालाई चलायमान र ब्यबस्थित बनाउनका लागि जुन ज्ञान बिचार अवधारण र सिद्धान्तहरु बिकसित गरियो तिनै कुराहरु हाम्रो कानूनहरुमा प्रतिबिम्बित भएका छन् । मुलुकी ऐन १९१० र २०२० मा हिन्दु दर्शनको भने पुर्ण प्रभाव रहेको पाईन्छ। जसरी हिन्दु धर्ममा अधिकार भन्दा कर्तब्यलाई बढी ग्राह्यता दिईएको छ त्यसरी नै मुलुकी ऐनमा पनि अधिकार भन्दा कर्तब्यलाई नै बढी महत्व दिईएको छ।
 
मुलुकी ऐन यस्तो कानुनी दस्तावेज हो जसमा सारवान र कार्यविधि दुबै कानुनी ब्यबस्थाहरु पाईन्छ ।मुलुकी ऐन १९१० मा १६३ वटा महलहरु छन् जसमा "अदालतीको", "कैदी झिकाउन्याको", "म्यादको" लगायतका छुट्टै महलहरुमा कार्यविधि कानून सम्बन्धी ब्यबस्था गरिएको छ भने "जग्गा जमीनको" , "मोही टलसिङको", "अंशबण्डाको" लगायतका विभिन्न महलहरुमा सारवान कानुनी ब्यबस्थाहरु पाईन्छन् ।
 
मुलुकी ऐन १९१० कै परिमार्जित र परिष्कृत रुप मुलुकी ऐन २०२० हो ।यसमा १९ महलहरु छन् जसमध्ये अदालती बन्दोबस्तको र दण्ड सजायको महल पुर्ण रुपमा कार्यबिधि सम्बन्धी महलहरु हुन् भने "कागज जाँचको", "अंश बण्डाको" लगायतका १७ वटा महलहरु सारवान कानून हुन् । मुलुकी ऐन हाल सम्म आईपुग्दा १२औं पटक संशोधन भईसकेको छ । २०४६ अगाडी नै नौ पटक संशोधन भएको यो ऐन २०४६ सालको जन आन्दोलन पश्चात २०४७ सालमा जारी भएको संबिधानको भावना अनुरुप कानूनी ब्यबस्था मिलाउन २ पटक र २०६३ को अन्तरिम संबिधान अनुकुल कानून र न्यायलाई परिष्कृत बनाउन एक पटक गरी हालसम्म १२ ‌औ पटक संशोधन भएको हो ।
 
यो ऐनको श्रोत नै धर्म र परम्परा भएकोले यसमा भएका ब्यबस्थाहरुमा केही रुढीबादीपन भने पाईन्छ । बिशेस गरी महिला अधिकारको क्षेत्रमा यो ऐन अलिक कठोर रहेको महिला अधिकारवादीहरु बताउँछन् ।
 
==सन्दर्भ सामग्रीहरू==
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
==श्रोत==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
[[श्रेण
 
 
 
[[श्रेणी:नेपालको कानुन]]
ी:कानून]]
[[श्रेणी:इतिहास]]
"https://ne.wikipedia.org/wiki/मुलुकी_ऐन" बाट अनुप्रेषित