"विकिपिडिया:विकिमिडिया नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
विकिमिडिया नेपाल च्याप्टर नेपाली भाषाका सन्दर्भ लाई ओपन सोर्स विश्वकोश विकिपीडियामा राख्न, विकि कम्युनिटी बृद्धि गर्न तथा त्यस सँग सम्बन्धित विवादहरू सुल्झाउनका लागि गठन हुन लागेको फोरम हो।
यसको उद्देश्य अनुकुल काम गर्न इच्छुक व्यक्तिहरूले यसको सदस्यताका लागि आवेदन गर्न सक्नुहुनेछ। सदस्यताका लागि यस पृष्ठको वार्तालाप पानामा गएर आफ्नो नाम, ठेगाना, क्षेत्र, टेलिफवनटेलिफोन नम्बरनम्वर, हालको बसोबास र इमेल सहितको विवरण उल्लेख गरी आवेदन गर्नुहुन अनुरोध गरिएको छ।
 
विकिमिडिया नेपाल च्याप्टरको पहिलो भेला चाँडै काठमाडौंमा हुँदैछ। सदस्यताका लागि चाहिने योग्यता तथा सदस्यता शुल्क बारे उक्त बैठकले निर्णय गर्नेछ।
[[category:विकिपीडिया]]