"विकिपिडिया:विकी विमिन एडिटाथन २०१७" का संशोधनहरू बिचको अन्तर

सा +tool link
पङ्क्ति ८१:
* लेख निर्माण गर्दा लेखमा इन्फोबक्स, स्रोत सामग्री र बाह्य लिङ्क राख्नुका साथै लेखमा कम्तीमा ८० शब्द हुनु अनिवार्य छ । अझ बढी जानकारीको लागि [[विकिपीडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने|नयाँ पृष्ठ कसरी आरम्भ गर्ने]] हेर्नुहोला ।
* कुनै लेख सम्पादन गर्दा प्रतिसम्पादनमा ८० शब्द राख्नु पर्नेछ ।
* प्रतियोगिता अवधिभर सहभागी प्रयोगकर्ताहरूद्वारा निर्माण गरिएका लेखहरूलाई [https://tools.wmflabs.org/fountain/editathons/wikiwomen-editathon-2017 यस उपकरण] मार्फत पेश गर्ने ।
* यस प्रतियोगिता अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू यस प्रतियोगिताका तदर्थ समितिका सदस्यले जाँच गरी तथ्याङ्कमा जोड्नेछ ।
* विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।