"गोही" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(नयाँ पृष्ठ: 250px|thumb|गोही '''गोही''' एक पानी र जमिन दुबै ठाउँमा बस्न सक्ने [...)
 
कुनै सम्पादन सारांश छैन
[[Image:Crocodile.jpg|250px|thumb|गोही]]
 
'''गोही''' एक पानी र जमिन दुबै ठाउँमा बस्न सक्ने [[उभयचर]] समुहको जीव हो। यसलाई प्राचिन [[डायनासोरडाइनोसर]] जीवको प्रजाती मानिएको छ। गोहीलाई सबै भन्दा खतर्नाक जनावरको रुपमा लिन सकिन्छ। गोहीको दाँतहरु उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ। गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, इत्यादी फरक फरक नामले पनि चिनिन्छ। खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरु देख्न सकिन्छ भने [[भारत]]का सबै नदीहरुमा गोही देख्न सकिन्छ। गोहीहरु धेरै प्रजातीको हुन्छ।
{{ठुटो}}
[[category:जनावर]]
१८,४४२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/60592" बाट अनुप्रेषित