"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{Wikify|date=जुन २०११}}
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते [[जंगबहादुर राणा]]ले भण्डारखालको भोजमा बस्नेत र भण्डारी भारदार परिवारको वंशहत्या मच्चाएका थिए । राजा [[राजेन्द्र विक्रम शाह]]की रानी राज्यलक्ष्मीले [[जंगबहादुर राणा|जङ्गबहादुर]]लाई विष खुवाई हत्या गर्नगर्ने रचिएकोउद्देश्य पर्व होथियो पण्डित विजयराज पाण्डे र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वजलगायतका[[वीरध्वज बस्नेत]], [[वजीर सिंह भण्डारी]] र बद्री सिंह भण्डारी लगायतका १५ भन्दा बढीको हत्या गरे । यस हत्यामा बस्नेत भारदार परिवार कमजोर हुन पुगे । रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् । युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन ।<ref>https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>
 
{{stub}}
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले [[जंगबहादुर राणा|जङ्गबहादुर]]लाई विष खुवाई हत्या गर्न रचिएको पर्व हो । विजयराज र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वजलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् । युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन ।
 
 
{{stub}}
==यो पनि हेर्नुहोस्==
* [[नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरु]]