"जीवन थापा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''जीवन थापा''' कीर्तिपुरको युद्धमा मारिएका योद्धा हुन् । उनी क...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''जीवन थापा''' [[कीर्तिपुरको युद्ध]]मा मारिएका योद्धा हुन् । उनी काजी [[कालु पाण्डे]]सँगै मारिएका थिए । उनी काजी [[वीरभद्र थापा]]का छोरा हुन् । उनका भाइ सरदार [[अमरसिंह थापा (सानुकाजी)]] हुन् । उनका भतिजा [[भीमसेन थापा]] हुन् ।<ref>https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA22&lpg=PA22&dq=birbhadra+thapa&source=bl&ots=LKL4JlWCWR&sig=KVATPVh7qRYO8lRTfz_SFntaWug&hl=en&sa=X&ved=0ahUKEwje8v_CmfLSAhUFqI8KHad4AVUQ6AEILzAE#v=onepage&q&f=false</ref>
==स्रोत==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/जीवन_थापा" बाट अनुप्रेषित