"वीरभद्र थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox officeholder
|honorific-prefix =सरदारकाजी
|name= वीरभद्र थापा
|battles=नुवाकोटको युद्ध, [[कीर्तिपुरको युद्ध]], [[नेपाल एकीकरण]]
पङ्क्ति ६:
|allegiance= गोरखा राज्य, {{flag|नेपाल}}
}}
सरदारकाजी '''वीरभद्र थापा''' नेपाल एकीकरणमा भाग लिने सैनिक अधिकारी थिए । [[कीर्तिपुरको युद्ध]]मा उनले [[दलमर्दन शाह]], [[दलजित शाह]], [[कालु पाण्डे]] र [[तुलाराम पाण्डे]]सँगै भाग लिएका थिए ।<ref>http://www.historynepal.com/2010/03/unification-campaign-of-prithvi-narayan.html?m=1</ref> [[पृथ्वीनारायण शाह]]को एकीकरण अभियानमा बाधा पुर्याउन अङ्ग्रेज सिन्धुलीगढी आएका थिए । ढुङ्ग्रेबाँसमा युद्धको नेतृत्व वीरभद्रले गरेका थिए ।<ref>https://books.google.com.np/books?id=BnkKmKqsh2sC&pg=PA120&lpg=PA120&dq=birbhadra+thapa&source=bl&ots=NYjry3-_te&sig=bfV8lWVpbFr1XOcfTFwP4wcIFcw&hl=en&sa=X&ved=0ahUKEwim-IOmkvLSAhWHNo8KHWCgBA4Q6AEIMjAF#v=onepage&q&f=false</ref> उनी नुवाकोटको युद्धमा भाग लिने अग्रज भारदार मध्ये एक हुन् । उनलाई सन् १७५९ मा ''सरदार''को पद दिइयो ।<ref name="books">https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA22&lpg=PA22&dq=birbhadra+thapa&source=bl&ots=LKL4JlWCWR&sig=KVATPVh7qRYO8lRTfz_SFntaWug&hl=en&sa=X&ved=0ahUKEwje8v_CmfLSAhUFqI8KHad4AVUQ6AEILzAE#v=onepage&q&f=false</ref>
 
==परिवार==
"https://ne.wikipedia.org/wiki/वीरभद्र_थापा" बाट अनुप्रेषित