"गृह मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
[[चित्र:Coat of arms of Nepal.svg|125px|centerright|नेपाल सरकार]]
[[File:Home ministry nepal.jpg|200px|thumb|right| सिंहदरबार परिसरमा रहेको गृह मन्त्रालयको भवन]]
कुनैपनी देशको नागरिकहरुको सुरक्षा कायम गर्नु गराउनु गृह मन्त्रालयको पहिलो कर्तव्य हो । देश र समाजमा हुने विभिन्न अपराधीक कार्यहरूको नियन्त्रण गरि जनताहरुमा शान्तिको प्रत्याभूति दिने कर्तव्य पनि गृह मन्त्रालयकै हुन्छ । गृह मन्त्रालयको काम गर्ने प्रमुख मन्त्रीलाई गृहमन्त्री भनिन्छ । नेपालमा कुनैपनी मन्त्रालयलाई नतोकिएको काम पनि गृह मन्त्रालयले नै सम्हाल्ने प्रावधान छ ।
 
==दृष्टिकोण==
नेपालको प्रचलित संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने गरी कार्य गर्नु गृह प्रशासनको दृष्टिकोण हो ।
 
==लक्ष्य==
जनताको माग र आधारभूत आवश्यकता अनुरूप गृह प्रशासनलाई सञ्चालन गरी देशमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्नु गृह प्रशासनको लक्ष्य रहेको छ ।
==उद्देश्य==
शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह मन्त्रालयको मूलभूत उद्देश्य हो । मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य उद्देश्य हो । गृह प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न गृह मन्त्रालय मातहत क्षेत्रीय प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग, अध्यागमन विभाग, प्रहरी कितावखाना, राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय तथा सुरक्षा निकायका रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरु केन्द्र देखि स्थानीय तहसम्म क्रियाशील रहेका छन् ।
 
==मन्त्रालय अन्तर्गत विभागहरू==
* [[अध्यागमन विभाग]]
* [[नेपाल प्रहरी]]
* [[नेपाल सशस्त्र प्रहरी बल]]
* [[कारागार व्यवस्थापन विभाग]]
* [[राष्ट्रिय अनुसन्धान विभाग]]
 
===सम्पर्क ठेगाना===