"हेमिस राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
}}
'''हेमिस राष्ट्रिय निकुञ्ज ''' [[भारत]]को [[जम्मू र कश्मीर]] राज्यमा पूर्वी लद्दाख क्षेत्रमा धेरै उचाईमा स्थित एक राष्ट्रिय निकुञ्ज हो । यो भारतमा हिमालयको उत्तरमा एकमात्र राष्ट्रिय निकुञ्ज हो, भारतमा सबैभन्दा ठुलो अधिसूचित संरक्षित क्षेत्र (र यस प्रकार भारतको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज) र नन्दा देवी बायोस्फियर रिजर्व र वरिपरिको संरक्षित क्षेत्रहरू भन्दा दोस्रो सबैभन्दा ठुलो सन्निहित संरक्षित क्षेत्र हो ।
 
== स्थिति ==
निकुञ्जको उत्तरमा [[सिंधु नदी]] बग्ने गर्दछ र दक्षिणमा [[जांस्कर शृंखला]] छ र यस अन्तर्गत मरखा, सुमदाह र रुम्बकको जलग्रह आउँछन् ।
 
== विस्तार ==
सन् १९८१ मा निकुञ्जको स्थापना भयो र त्यस समय यसमा मात्र मरखा र रुम्बकको जलग्रह सम्मिलित गरिएको थियो र यसको क्षेत्रफल मात्र ६०० वर्ग कि॰मी॰ थियो । सन् १९८८ मा केही सन्निहित इलाका जोडियो र यसको क्षेत्रफल ३३५० वर्ग कि॰मी॰ सम्म फैलियो । फेरि सन् १९९० मा यसको क्षेत्रफल बढाएर ४४०० वर्ग कि॰मी॰ गरियो र अब यो [[दक्षिण एशिया]]मा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो ।<ref>{{cite web|url = http://www.snowleopardnetwork.org/bibliography/anlp99.htm|title = ''Snow Leopard''|network = snowleopardnetwork.org| accessdate = ०४/११/२०१२}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==