"बोक्सी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
'''बोक्सी''' [[जादुमन्त्र]] गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी काल्पनिक महिला हो । वास्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउछ (पुराण अनुसार) बोक्सी कुनै उदेश्य प्राप्तीको लागि बन्ने हुन्छन् बिभिन्न झाक्रि तथा बिभिन्न तन्त्र मन्त्र जानेका ब्यक्तीको भनाइमा बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन ऊ पनि हामी जस्तै मानिस हो तर ऊ सँग असाधारण शक्ति हुन्छ । आफु सँग भएको एस्तो असाधारण शक्तिको दुरूपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी भनिन्छ ।भनिन्छ धामी र बोक्सीले पढेको विद्या एउटै हो | फरक एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि विद्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ ।
 
नेपाली भाषा अनुसार पुलिंग बोक्सो र स्त्रीलिंग बोक्सी हुन्छ भनेर बृहत नेपाली शब्दकोशले भन्छ ता पनि ब्यवहारमा बोक्सी र बोक्सिनी भन्ने गरिन्छ । बोक्सी भनेको तन्त्र मन्त्र वा टुना मुना हो । मन्त्र भनेको आराधना वा कामना हो । कामना शुभ र अशुभ दुबै हुन्छन् । अशुभकामना गर्नेहरु बोक्सी हुन् ।
 
== समाज ==
[[श्रेणी:अभद्र शब्द]]
[[श्रेणी:काल्पनिक पात्रहरू]]
"https://ne.wikipedia.org/wiki/बोक्सी" बाट अनुप्रेषित