"घरेलु हिंसा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
 
==नेपालमा घरेलु हिंसाका कारक तत्वहरू==
नेपालको सन्दर्भमा महिलामाथि हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकै बाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोसिममा महिलाहरू हुन्छन् ।
 
नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हि‌ंसा गरेका छन् । हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।
* १ महिला कमजोर हुन्छन भन्ने सोच ।
* २ महिलाहरु मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच ।
* ३ महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच ।
* ४ महिलाहरु घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच ।
* ५ अरुले भनेको काम हरेक महिलाले गर्नैपर्छ भन्ने सोच ।
* ६ महिलाहरु चुलो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने सोच ।
 
==नेपालमा घरेलु हिंसाका कारण देखिएका असरहरू ==
"https://ne.wikipedia.org/wiki/घरेलु_हिंसा" बाट अनुप्रेषित