"हेलेन केलर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
| signature = helen_keller_signature.svg
}}
'''हेलेन एडम्स् केलर''' (जुन २७, १८८० – जुन १, १९६८) [[अमेरिका|अमेरिकी]] लेखिका, राजनीतिज्ञ र प्राध्यापक थिएथिएन्उनीजन्मेको कलामाडेढ स्नातकवर्षमै गर्नेउनी पहिलोअाँखा दृष्टिविहिननदेख्ने तथा बहिराकान थिइन्नसुन्ने भएकीथिइन्उनका शिक्षक सुलिभानद्वारा उनलाई कसरी अध्ययन गराइन्थ्यो भन्ने विषय चलचित्र, नाटक जस्ता विषयबाट धेरै नै प्रस्तुतउनी गरिएकोबोल्न विषयपनि होसक्तिनथिन् । उनी वेस्ट टुस्कुम्बिया, अल्बामामा जन्मिएकी थिइन, हाल उक्त स्थानमा संग्राहलय रहेको छ । उनको जन्म दिन जुन २७ हेलेन केलर दिवस मनाइने गरिन्छ ।
 
== जीवनी ==
उनी शारीरिक रूपमा कमजोर भए पनि उनको दिमाग तेज थियो । उनी बाबु अार्थिक रूपले सक्षम थिए र हेलेनको उपचार महसुस गरे । उनीले हेलेनलार्इ एक प्रख्यात डा. एलेक्जान्डर ग्राहम बेल को मा लगे । डा. एलेक्जान्डर ग्राहम बेल ले धेरै बालबालिकाहरूलार्इ उपयुक्त उपचार गरेर निको पारेका थिए । डा. एलेक्जान्डर ग्राहम बेल ले हेलेन निक्कै चलाख भएको पाए । उनैले हेलेन लार्इ पढाउनका लागि शिक्षक सुलिभन लार्इ भेटे ।
 
केलरले बहिरापन भएका व्यक्ति पनि बात गर्न सक्छन् र आवाजको दुनियाँमा बाँच्न सक्छन् भन्ने कुरा प्रमाणित गरिन् । उनले नै बहिरापन भएका व्यक्तिहरू पनि सुन्न सक्ने मानिसहरू जस्तै सक्षम हुन्छन् भन्ने कुरा सिकाइन्; उनलाई चर्चित बहिरा व्यक्तिको रुपमा हेरिन्छ ।<ref>{{Cite web|url=http://www.perkins.org/history/people/anne-sullivan|title=Anne Sullivan|last=McGinnity|first=B.L|date=|website=|publisher=|access-date=}}</ref>
"https://ne.wikipedia.org/wiki/हेलेन_केलर" बाट अनुप्रेषित