"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

→‎बाह्य लिङ्कहरू: ढाँचा थप गरियो
पङ्क्ति २२:
 
== भानुभक्त नेपाली साहित्यमा ==
[[File:Bhanubhakta_statue.JPG |390x390px|right|thumb|दार्जिलिङमा रहेको भानुभक्त आचार्यको शालिक]]नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन्। नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले [[लोहोटा]], [[कचौरा]], [[गिलास]] [[पञ्चपात्रो]], [[आचमनी]] जेले जति पाइयो उघाउने काम भएको छ।
 
नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन्। नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले [[लोहोटा]], [[कचौरा]], [[गिलास]] [[पञ्चपात्रो]], [[आचमनी]] जेले जति पाइयो उघाउने काम भएको छ।
यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ। शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो। भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ। शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन। यो एउटा सङ्केत मात्र हो। उदाहरणस्वरूप केही शीर्षकहरू-
 
कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई [[तनहुँ जिल्ला|तनहुँ]] चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे [[मोतिराम भट्ट|मोतीराम भट्ट]]ले। अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौंं उपत्यका) र वरपर [[रामायण]]का श्लोकसाग भानुभक्त गाइन थाले। [[सुब्बा होमनाथ, केदारनाथ]], सर्वहितैषी कम्पनी, बाबू माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सातकाण्ड त आठकाण्डका रूपमा अनि कतै [[भानुभक्तको रामायण]], [[भक्तमाला]] र [[बधूशिक्षा]] आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए। वि.सं. १९८६ तिरबाट [[सूर्यविक्रम ज्ञवाली]], [[पारसमणि प्रधान]]जस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्टिय -नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए।
भक्त भानुभक्तका रूपमा [[बालकृष्ण सम]]ले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२को गोरखापत्रले पनि यसरी लेखेको छः 'गौरी शङ्कर नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो। भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे। अर्को गौरी शङ्कर नाट्यसमुदायबाट भयो।'
 
[[File:Bhanubhakta_statue.JPG |200px|right|thumb|दार्जिलिङमा रहेको भानुभक्त आचार्यको शालिक]]
अनि त्यही दिनको [[गोरखापत्र]]ले टिप्पणी पनि गर्‍योथ 'अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि ट।' तर त्यसैबेला [[दार्जीलिङ्ग|दार्जिलिङ]]को चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो।
ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए। त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा [[सूर्यविक्रम ज्ञवाली]]ले देखे। नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे। आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्रका रचनाकार [[पण्डित कविराज नरनाथ आचार्य]]का कलममा अझ तिखारियो। उनले भानुभक्त सम्बन्धि त्यसभन्दा पहिले प्रकाशमा नआएका धेरै तथ्य र फुटकर कविताहरू प्रकाशित गराई ठूलो गुन लगाए।
Line ४८ ⟶ ४७:
* [[भक्तमाला]](वि.सं. १९१०)
* [[वधूशिक्षा]] (वि सं १९१९)
*[[ramayadरामायण]]
 
==कविताशं==
Line ७७ ⟶ ७६:
#[http://www.pustakalaya.org/view.php?pid=Pustakalaya:2484 आदिकवि भानुभक्त (पटकथा)]
#[http://www.majheri.com/taxonomy/term/90 भानुभक्त आचार्यका रचनाहरू (मझेरी डट कममा)]
#[https://commons.wikimedia.org/wiki/File:%E0%A4%AD%E0%A4%BE%E0%A4%A8%E0%A5%81%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%95%E0%A5%8B_%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%AF%E0%A4%A3_%E0%A4%B0_%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF_%E0%A4%B0%E0%A4%9A%E0%A4%A8%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%81.pdf@|भानुभक्तको रामायण पिडिएफको रुपमा]
 
{{नेपालका राष्ट्रिय विभूतिहरू}}