"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति २८:
पर्वत जिल्लामा अहिलेसम्म धेरै नै नगरपालिका भएको छ। सदरमुकाम कुस्मा बजार नै यहाँको मुख्य बजार हो। [[फलेबास]], [[कार्कीनेटा]], [[लुंखु]], वल्लो [[बेनी]] त्रिबेणि, हुवास जस्ता स्थान मुख्य ब्यपारिक केन्द्र हुन।
 
[[कुस्मा]] बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल [[गुप्तेश्वर गुफा]] र [[मोदीवेनी]] देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन। [[महाशिवरात्री|शिवरात्री]], [[ठुली एकादशी]]र [[बालाचर्तुदशी]] जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ। [[पन्चासे]] ,[[हम्पालको लेक]] र [[डहरेको लेक]] यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल हुन भने दक्षिणि भेगमा अवस्थित [[शालिग्राम शिला]] उत्तिकै प्रसिद्ध छ।
कृषि यहाँका बासिन्दाको मुख्य पेशा हो। प्रायः कृषकहरू परम्परागत खेती प्रणालीमै निर्भर छन्। बैज्ञानिक खेती प्रणालीको अभावमा मेहेनत अनुसारको आय गर्न मुस्किल छ। कृषि बाहेक सरकारी सेवा र बैदेशिक रोजगारीमा लाग्नेको संख्या पनि धेरै छ।
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित