"भिरिङ्गी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
| MeshID = D013587 |
}}
'''भिरिङ्गी''' प्यालिडम उपप्रजातिको [[ब्याक्टेरियम]] ट्रेपोनेमा प्यालिडमका कारणले हुने [[यौनरोग]] हो।<ref name=CDC2015Tx>{{cite web|title=Syphilis|url=http://www.cdc.gov/std/tg2015/syphilis.htm|website=CDC|accessdate=3 February 2016|date=June 4, 2015}}</ref> भिरिङ्गीलाई चार चरणमा विभाजन गरिएको छ: प्राथमिक, माध्यमिक, निष्कृय र तेस्रो चरणको भिरिङ्गी। यसका लक्षण तथा चिह्नहरू कुन चरणको भिरिङ्गी लागेको हो भन्ने कुरामा निर्भर गर्दछन्। प्राथमिक चरणको भिरिङ्गी लागेको व्यक्तिमा एउटा मात्र खटिरा (कङ्कर) देखा पर्छ। कडा, नदुख्ने र नचिलाउने यो खटिरा प्रायजसो प्रजनन् अङ्गको छालामा देखिन्छ। एउटै खटिरा भए पनि धेरै ठाउँमा पीडा महशुस हुन सक्छ। माध्यमिक चरणको भिरिङ्गी लागेको मानिसको प्रायजसो हत्केला तथा पैतालामा रातो र ठूलो आकारमा फैलिएको फोका देखा पर्छ। त्यस्तै मुख तथा [[योनी]]मा पीडा महशुस हुन सक्छ। निष्कृय भिरिङ्गीमा थोरै लक्षणहरू देखिने वा कुनै पनि लक्षण नदेखिने हुन सक्छ। यो धेरै बर्षसम्म निष्कृय रहन सक्छ।<ref name=CDC2015Fact>{{cite web|title=Syphilis - CDC Fact Sheet (Detailed)|url=http://www.cdc.gov/std/syphilis/stdfact-syphilis-detailed.htm|website=CDC|accessdate=3 February 2016|date=November 2, 2015}}</ref><ref name=Kent08>{{cite journal |author=Kent ME, Romanelli F |title=Reexamining syphilis: an update on epidemiology, clinical manifestations, and management |journal=Annals of Pharmacotherapy |volume=42 |issue=2 |pages=226–36 |date=February 2008 |pmid=18212261 |doi=10.1345/aph.1K086 |url=}}</ref>
 
== लक्षण ==
भिरिङ्गीका लक्षणहरू ब्यक्तिमा बर्सौंसम्म नदेखिन पनि सक्छन् । भिरिङ्गीका लक्षणहरू देखिएमा
* शरीरभरि डाबर आउने,
* लिङ्ग, मलद्धार, भगोष्ठ (योनिको बाहिरी भाग), पाठेघरको मुख, घाँटी अनि ओठका वरिपरि नदुख्नेखाले घाउ खटिरा आउने,
* कपाल झर्ने,
* टाउको दुख्ने
* तौल कम हुने
 
== असर ==
समयमै यसको उपचार नभएमा यसले आँखा, दिमाग, नसा, मुटु, हाड तथा जोर्नीहरूमा असर पार्छ र शरीरका अन्य प्रणालीहरू नै खराब पार्न सक्छ। साथै भिरिङ्गी भएकी आमाले बच्चा जन्माएमा बच्चा अन्धो वा सुस्त मनस्थितिको जन्मने सम्भावना रहन्छ भने कहिले कही मृत्यु नै पनि हुन सक्छ ।
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/भिरिङ्गी" बाट अनुप्रेषित