"महिनावारी चक्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
==समाजमा==
नेपाली समाजमा [[महिनावारी]] लाई [[महिनावारी|नछुने भएको]] भनिन्छ । यस बेला आफुभन्दा ठुला (सम्वन्धमा) सबैलाई र साना भएपनि [[उपनयन]] गरिसकेको केटा मान्छेलाइ '''छुन, खान दिन''' नहुने भनिन्छ। अझ कुनै कुनै ठाउमा बेग्लै [[छाउपडि|झुपडिमा]] राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ। चेतनाको कमी हुँदा नेपालका कैयौँ किशोरी हरुले महिनावरीको समयमा अकालमा ज्यान गुमाउनु पर्ने वाध्यता छ ।
==बाह्य लिङ्कहरू==
* {{commons category-inline|Menstrual cycle}}
 
[[श्रेणी:स्वास्थ्य]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१७ मा बनाइएका वा सुधारिएका लेखहरू]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/604659" बाट अनुप्रेषित