"अन्तर्राष्ट्रिय मातृभाषा दिवस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
'''अन्तर्राष्ट्रिय मातृभाषा दिवस''' (International Mother language Day) [[फेब्रुअरी]] २१ मा मनाइन्छ ।
सन् १९५२ मा [[बंगलादेश]]मा मातृभाषा (बंगाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । त्यसबेला [[बंगलादेश]]लाई [[पूर्वी पाकिस्तान]] भनिन्थ्यो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रुपमा स्विकार गरेको थियो । पछि सन् २००० मा [[संयुक्त राष्ट्रसंघ]]ले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । [[बांग्लादेश]]मा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ ।<ref>http://www.hamropatro.com/posts/articles_events/articles_events_matribhasha_diwas मातृभाषा दिवस- हाम्रोपात्रो</ref>
[[File:International Mother Language Day in CIS-A2K TTT 2017.jpg|thumb|अन्तर्राष्ट्रिय मातृभाषा दिवस]]
 
 
==समयक्रम==