"हेलेन केलर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
 
'''हेलेन एडम्स् केलर''' (जुन २७, १८८०H – जुन १, १९६८) [[अमेरिका|अमेरिकी]] लेखिका, राजनीतिज्ञ र प्राध्यापक थिए । उनी कलामा स्नातक गर्नर पहिली दृष्टिविहिन तथा बहिरा थिइन् । उनका शिक्षक सुलिभानद्वारा उनलाई कसरी अध्ययन गराइन्थ्यो भन्ने विषय चलचित्र, नाटक जस्ता विषयबाट धेरै नै प्रस्तुत गरिएको विषय हो । उनी वेस्ट टुस्कुम्बिया, अल्बामामा जन्मिएकी थिइन, हाल उक्त स्थानमा संग्राहलय रहेको छ । उनको जन्म दिन जुन २७ हेलेन केलर दिवस मनाइने गरिन्छ ।
{{Orphan|date=जुन २०११}}
 
केलरले बहिरापन भएका व्यक्ति पनि बात गर्न सक्छन् र आवाजको दुनियाँमा बाँच्न सक्छन् भन्ने कुरा प्रमाणित गरिन् । उनले नै बहिरापन भएका व्यक्तिहरू पनि सुन्न सक्ने मानिसहरू जस्तै सक्षम हुन्छन् भन्ने कुरा सिकाइन्; उनलाई चर्चित बहिरा व्यक्तिको रुपमा हेरिन्छ ।<ref>{{Cite web|url=http://www.perkins.org/history/people/anne-sullivan|title=Anne Sullivan|last=McGinnity|first=B.L|date=|website=|publisher=|access-date=}}</ref>
'''हेलेन केलर''' विश्वविख्यात लेखिका हुन्। उनी दृष्टि बिहिन तथा सुन्न नसक्ने थि इन
 
==सन्दर्भ सामग्री ==
[[श्रेणी:साहित्य]]
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
[[श्रेणी:विकी विमिन एडिटाथन २०१७ मा बनाइएका वा सुधारिएका लेखहरू]]
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/हेलेन_केलर" बाट अनुप्रेषित