"सत्य युग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
#[[तप]]
सत्य युगमा धर्मका उपर्युक्त चारवटै पाउहरू कायम रहेका थिए तर सत्य युगको समाप्ती सँगै धर्मको एक पाउ टुटेको प्रमाण गरिएको छ। सत्य युगको समाप्ती पछि [[त्रेता युग]]को सुरुवात भएको थियो।
 
==बिस्तार==
[[ब्राह्म]]को एक दिनमा सम्पुर्ण चार युग([[सत्य युग|सत्य]],[[त्रेता युग|त्रेता]],[[द्वापर युग|द्वापर]],[[कलि युग|कलि]]) सकिन्छ र त्यतिनै लामो रात पनि छ।
पौराणिक कथानुसार सत्ययुग [[वैशाख]] [[शुक्ल पक्ष|शुक्ल]] [[अक्षय तृतीया]] [[आईतवार]] सुुरु भएको मानिन्छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सत्य_युग" बाट अनुप्रेषित