"वाङ्गारी माथाई" का संशोधनहरू बिचको अन्तर

सामग्री थप
पङ्क्ति १६:
}}
 
'''वाङ्गारी माथाई''' सन् २००४ को शान्तिका लागि नोवेल पुरस्कार बिजेता हुन्। अफ्रिकातिर मामा मिति(वृक्षकी आमा)नामबाट चिनिने माथाईको जन्म सन् १९४० मा केन्याको नायरीमा जन्मेकी हुन्। उनि नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकन महिला हुन् ।
==बाल्यकाल==
 
 
,
==जीवनी==
उनले अमेरिका र केन्यामा उच्च शिक्षा हासिल गरेकी थिइन् । सन् १९७० को दशक मा माथाई ले ग्रीन बेल्ट आन्दोलन नामक गैर सरकारी संगठन मार्फत बृक्षा रोपण, पर्यावरण संरक्षण तथा महिलाहरुको अधिकार तर्फ ध्यान दिइन् । यहि योगदान गरेबाफत सन् २००४ मा [[नोबेल शान्ति पुरस्कार]] प्राप्त गर्ने पहिलो अफ्रिकी महिला बनिन । सन् २००५ मा उनलाई '''जवाहर लाल नेहरू पुरस्कार''' बाट सम्मनित गरिएको थियो । सन् २००२ मा उनि सांसद बनिन र केन्या को सरकारमा मन्त्रि पनि बनिन् ।
 
 
==मृत्यू==
२६ सेप्टेम्बर २०११ मा [[नैरोबी]] मा उनको निधन भयो।<ref>{{cite web|title=नोबेल पुरस्कार विजेता वंगारी मथाई का निधन|url=http://www.livehindustan.com/news/videsh/international/article1-Nobel-laureate-Vangari-Madhai-died-2-2-192508.html |publisher=लाइव हिन्दुस्तान|date=२६ सितम्बर २०११|accessdate=२८ अप्रैल २०१४}}</ref><ref>{{cite web|title=नोबेल विजेता वंगारी मथाई का निधन|url=http://www.dw.de/नोबेल-विजेता-वंगारी-मथाई-का-निधन/a-15415835|shortlink=http://dw.de/p/12gMV |publisher=वर्ल्ड न्यूज़|editor= अनवर अशराफ़ |author=ए जमाल|accessdate=२८ अप्रैल २०१४|date=२६ सितम्बर २०११}}</ref>
 
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
 
==बाह्य लिङ्कहरू==
 
 
 
 
 
{{Commonscat|Wangari Maathai}}