"नयनसिंह थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox Officeholder
|honorific-prefix = श्री जनरल काजी
|name = नैनसिंह/ थापा
|nickname = नयनसिंह थापा
|father = [[अमरसिंह थापा (सानुकाजी)]]
|allegiance = {{flag|नेपाल}}
|relations= दाजु [[भीमसेन थापा]], ससुरा [[रणजीत पाण्डे]], नाति [[जंगबहादुर राणा]]
|rank = जनरल
|religion = [[हिन्दु]]
}}
''जनरल काजी'' '''नैनसिंह थापा''' नेपाली सेनाको जनरल थिए। उनी प्रधानमन्त्री [[भीमसेन थापा]]का भाइ हुन्। उनी मुख्तियार [[माथवरसिंह थापा]], [[ललित त्रिपुरा सुन्दरी]], गणेश कुमारी([[जंगबहादुर राणा]]की आमा) र कर्णेल शेरजङ्ग थापाका पिता हुन्। उनका ससुरा [[कालु पाण्डे]]का भाइ [[रणजीत पाण्डे]] हुन्। उनले [[काठमाडौं]]को [[थापाथली दरबार]] बनाएका हुन्।
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/नयनसिंह_थापा" बाट अनुप्रेषित