"पाण्डे" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
[[गणेश पाण्डे]] पाण्डे परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा [[द्रव्य शाह]]लाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी [[कालु पाण्डे|वंशीधर कालु पाण्डे]] गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी [[वंशराज पाण्डे]] पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी [[दामोदर पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको पहिलो प्रधानमन्त्री]] हुन् । उनले नेपाल-तिब्बत युद्धमा कीर्ति हासिल गरेका थिए । उनले मूलकाजी भै शासन चलाउँदा राजा [[रणबहादुर शाह]]को फिर्ता सवारीमा [[भीमसेन थापा]]को आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार [[रणजङ्ग पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको तेस्रो प्रधानमन्त्री]] हुन् । मुख्तियार [[भीमसेन थापा]]को पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा [[माथवरसिंह थापा]]को उदय हुँदा पाण्डे परिवारमाथि भीमसेनहत्याको कारबाही भयो । त्यस घटनाले [[रणजङ्ग पाण्डे]]को मृत्यु भयो । [[जंगबहादुर राणा]]द्वारा मच्चाइएको [[कोत पर्व]]मा [[दलभञ्जन पाण्डे]] मारिँदा पाण्डेहरू सम्पूर्ण शक्तिविहिन भए ।
 
काजी [[तुलाराम पाण्डे]] र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी रणजीत पाण्डे थिए ।<ref>https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA195&lpg=PA195&dq=ranadhoj+thapa&source=bl&ots=LKKdJo0BXP&sig=ZPnVTP2EIO0-m0WeqU7prOvYLc4&hl=en&sa=X&ved=0ahUKEwitn5iAktbSAhWBpo8KHV-JBQoQ6AEIJzAB#v=onepage&q=ranadhoj%20thapa&f=false</ref> रणजीत पाण्डे [[नैनसिंह थापा]]का ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री [[माथवरसिंह थापा]] रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए ।
 
==उत्पत्ति==
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित