"पाण्डे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
[[ब्राह्मण]] पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस् र ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।
 
==भारदारी परिवार==
[[गणेश पाण्डे]] पाण्डे परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा [[द्रव्य शाह]]लाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी [[कालु पाण्डे|वंशीधर कालु पाण्डे]] गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी [[वंशराज पाण्डे]] पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी [[दामोदर पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको पहिलो प्रधानमन्त्री]] हुन् । उनले नेपाल-तिब्बत युद्धमा कीर्ति हासिल गरेका थिए । उनले मूलकाजी भै शासन चलाउँदा राजा [[रणबहादुर शाह]]को फिर्ता सवारीमा [[भीमसेन थापा]]को आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार [[रणजङ्ग पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको तेस्रो प्रधानमन्त्री]] हुन् । मुख्तियार [[भीमसेन थापा]]को पतनमा यिनको ठूलो भूमिका थियो ।
==उत्पत्ति==
पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द [[संस्कृत]] शब्द ''पण्डित'' बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी ([[:en:priest|priest]]) वा 'विद्वान' हुन्छ ।
 
इतिहासकारहरू पाण्डे [[जुम्ला जिल्ला]]को पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।
 
==उल्लेखनीय व्यक्तित्वहरू==
*[[गणेश पाण्डे]]
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित