कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १२:
हुने गर्दछन् ।
[[क्षेत्री]] पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी [[काजी]] थरहरू मध्ये एक हो । अन्य चार थरहरू [[बिष्ट]], [[बस्नेत]], [[कुँवर]] र [[थापा]] हुन् ।<ref name="karma99">http://www.karma99.com/2013/01/chhettri.html?m=1</ref> [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्ममनी छ ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>
[[ब्राह्मण]] पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस् र ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।
|