"सञ्चार" का संशोधनहरू बिचको अन्तर

49796द्वारा पुनरावलोकन Calint (वार्तालाप) खारेज गर्नुहोस
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सञ्चार''' भनेको विचार र जानकारी (वा सूचना)को आदानप्रदान गरिने प्रकृया हो। सञ्चारका सबै भन्दा सुलभ रुपहरु यी हुन्:
 
* [[बोल्नु]]/[[सुन्नु]]
* [[पढ्नु]]/[[लेख्नु]]
* शरिरको[[शरीर]]को [[हाऊभाऊ]]
* [[अनुभुति]] प्रकट गर्नु
 
साथीसँग कुरा गर्नु, [[किताब]] [[पढ्नु]], [[माया]] गर्नेलाई [[अँगालो हाल्नु]] सञ्चारका सामान्य रुप हो।
 
[[पत्रपत्रिका]], [[इन्टरनेट]], [[इमेल]], [[टेलिफोन]] (फोन कुराकानी), [[कम्प्युटर]], [[रेडियो]] र [[टेलिभिजन]] प्रबिधिको प्रयोगले गरिने सञ्चारका केही उदाहरणहरु हुन्।
"https://ne.wikipedia.org/wiki/सञ्चार" बाट अनुप्रेषित