"योनी" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 36.253.79.141 (talk) identified as vandalism to last revision by Shauraas. (TW)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
 
योनीमा [[भगोष्ठ]] ([[बाह्य भगोष्ठ|बाह्य]] र [[भित्री भगोष्ठ|भित्री]]), [[भगांकुर]], [[भल्बल भेस्टिब्युल]], [[मोन्स प्यूबिस]], [[बल्ब अफ भेस्टिब्युल]], [[योनीमार्गको छिद्र]], [[मुत्रद्वार]] लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भई "जीवन प्रदान" तथा "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रुपमा कार्य गर्छ ।
 
योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
 
== मानव महिला योनी ==
महिलाको योनीको औषत आकार ३ देखि ४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार बढेर २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ । योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन् । तर पुरुषको लिंगमा केवल चार हजार वटा उत्तेजक स्नायु हुन्छन् । 
 
==संरचना==
"https://ne.wikipedia.org/wiki/योनी" बाट अनुप्रेषित