"क्लारा जेटकिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
'''क्लारा जेटकिन(Clara Zotkin)''' अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको संस्थापक हुन्।भने महिला मुक्ति आन्दोलनकी अगुवा हुन्।भने पहिलोपटक महिला मुक्तिको आवाज लिएर आन्दोलनमा आउने महिला यीनिनै थिइन्।
 
==बाल्यकाल तथा शिक्षा==
सन् १०७२ सालमा जर्मनको एक सामान्य परिवारमा जन्मीएकि जेटकिनबा बाबुआमा दुवै शिक्षण पेशामा आबद्ध थिभन्ने ''हुने बिरूवाको चिल्लो पात'' भनेझैं उनी सानै उमेर देखि विद्रोही स्वभने उनी थिइन्।भने उनी त्यतिकै निडर स्वभावकि पनि थिइन्।उनको बाल्यकाल पनि सामान्य किसिमबाटनै चल्यो।प्रारम्भिक शिक्षा हासिल गरिसकेपछि उनी शिक्षक बनिन् ।किनभने उनलाई आफ्नो पढाइकालागी आफैंले खर्च जुटाउनु पर्ने बाध्यता रहेको थियो ।
==राजनीतिक प्रवेश==
==वैवाहिक जीवन==
==प्रारम्भिक जीवन==
==कार्यहरू==
[[प्रथम विश्वयुद्ध]] चरम विन्दुमा पुगेको बेला उनलेे शान्तिको आवाज उठाएकि थिइन् ।शान्तिका लागि सन् १९१५ मा जर्मनीको वोन भन्ने ठाउँमा महिलाहरूको विशाल भेला आयोजना भएको थियो ।त्यस भेलामा सहभागी विश्वका अग्रगामी हजारौं महिलाहरूमाझ उनले राखेको शान्ति प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो ।
 
==सन्दर्भ सामग्रीहरू==