नेपाली भाषा सुधार
(reviewed) |
(नेपाली भाषा सुधार) |
||
यिनको यो नाम यिनको लामो र बाक्लो कपाल हुनको कारण भएको हो। यी महान पाण्डव [[भीम]]का पुत्र [[घटोत्कच]] र नाग कन्या अहिलवतीका पुत्र हुन्। बाल्यकालदेखि नैं ती धेरै वीर र महान योद्धा थिए। उनले युद्ध कला आफ्नो सामान्यादेखि सीके। भगवान शिवको घोर तपस्या गरेर तिनलाई प्रसन्न गरे र तीन अभेध्य बाण प्राप्त गरे र तीन बाणधारीको प्रसिद्ध नाम प्राप्त गरे। अग्नि देवले प्रसन्न भएर तिनलाई धनुष प्रदान गरे, जो कि तिनलाई तीनो लोकहरूमा विजयी बनाउनमा समर्थ थिए।
महाभारतको युद्ध कौरवहरू र पाण्डवहरूका मध्य अपरिहार्य भएको थियो, यो समाचार बर्बरीकलाई प्राप्त
उसको परीक्षा लिनका लागि ब्राह्मण वेशधारी भगवान् कृष्णले बाटोमा आएर सोध्नु हुन्छ– कहां जान थालेको हो ? बर्बरीकले पाण्डवहरु कमजोर भएकोले सघाउन जान थालेको बताउंछ । र आफू कमजोरको पक्षबाट लड्न जान थालेको बताउ“छ । यस्तो कृत्यले कुरुक्षेत्र युद्धको परिणामलाई अनिश्चित गराउने भएकोले भगवान् कृष्णले उसलाई रोक्ने प्रयास गर्नु हुन्छ । तर उसले आमाको आज्ञापालन गर्ने बताउ“दै युद्धमा अवश्य जाने र युद्ध हेर्ने कुरा बताउंछ ।
|