"साझा पार्टी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति १:
'''साझा पार्टी''' नेपालको एक राजनीतिक दल हो।यसको गठन बीबीसी नेपालीका प्रमुख सम्पादक पत्रकार [[रवीन्द्र मिश्र]]ले गरेका छन।
==पृष्ठभूमि ==
विगत केही समय यता [[नेपाल |नेपाल]] मा नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेको कुराको बहस गर्दै आउनुभएका समाजसेवी तथा बरिस्ठ पत्रकार [[रवीन्द्र मिश्र]] ले अन्ततः बीबीसी नेपाली सेवाबाट राजिनामा दिएर पूर्णकालिन राजनीतिमा लाग्ने घोषणा गरेका छन।<ref> [http://kathmandupost.ekantipur.com/news/2017-03-01/mishra-quits-bbc-to-form-sajha-party.html साझा पार्टी निर्माणका लागि रवीन्द्र मिश्रको बीबीसी बाट राजिनामा]
</ref>
 
==सन्दर्भ सामाग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/साझा_पार्टी" बाट अनुप्रेषित