"ब्रह्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[चित्र:Brahma Halebid.jpg|right|thumb|300px|ब्रह्मा]]
{{stub}}ब्रह्मा [[हिन्दु]] धर्मका तीन मुख्य देव([[ब्रह्मा]],[[विष्णु]],[[महेश्वर]]) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे।
ब्रह्मालाई चित्र र मूर्तिमा वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ [[शिर]] मध्य १शिर [[शिव]]ले काटिएको कथा हिन्दु
सास्त्रमा उल्लेख गरिएका छन्। उक्त शिरमा सृष्टिको घमण्ड बढेकाले गर्दा उक्त शिर काटिएको हो भनिन्छ। ब्रह्माकाे साथमा सरस्वतीलाई[[सरस्वती]]लाई पनि देखाईन्छ ।सरस्वतीलाई ब्रह्माकाे पत्नीको रूपमा लिने गरिन्छ । हिन्दु धर्ममा देहकाे शिरमा वास हुन्छ भन्ने मान्यता छ। ब्रम्ह एक सन्तोष स्वरुप को वृद्ध देवताको रूपमा देखिन्छ ।
==ब्रह्माको आयु==
उनको आायु निम्न त बुझ्न सकिन्छ <br/>
Line २० ⟶ २२:
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}}
{{Commonscat|Brahma}}
[[श्रेणी:त्रिदेव]]
 
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:देवी-देवताहरू]]
"https://ne.wikipedia.org/wiki/ब्रह्मा" बाट अनुप्रेषित