"ब्रह्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:

[[चित्र:Brahma Halebid.jpg|right|thumb|300px|ब्रह्मा]]
{{stub}}ब्रह्मा िहन्दू[[हिन्दु]] धर्मका तीन मुख्य देव([[ब्रह्मा]],[[विष्णु]],[[महेश्वर]]) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। ब्रह्मालाई चित्र र मूर्तिमा ३ वटा शिर भएको देखाईन्छ । ब्रह्माकाे साथमा सरस्वतीलाई पनि देखाईन्छ ।सरस्वतीलाई ब्रह्माकाे पत्नीको रूपमा लिने गरिन्छ । हिन्दु धर्ममा देहकाे शिरमा वास हुन्छ भन्ने मान्यता छ। ब्रम्ह एक सन्तोष स्वरुप को वृद्ध देवताको रूपमा देखिन्छ ।
==ब्रह्माको आयु==
उनको आायु निम्न त बुझ्न सकिन्छ

1 मानव वर्ष = एक दिव्य दिवस

30 दिव्य दिवस = 1 दिव्य मास

12 दिव्य मास = 1 दिव्य वर्ष

4,000 + 400 + 400 = 4,800 दिव्य वर्ष = 1 सत युग

3,000 + 300 + 300 = 3,600 दिव्य वर्ष = 1 त्रेता युग

2,000 + 200 + 200 = 2,400 दिव्य वर्ष = 1 द्वापर युग

1,000 + 100 + 100 = 1,200 दिव्य वर्ष = 1 कलि युग

अथ सत्य+ त्रेता+ द्वापर + कलि युग सब समाप्त हुन्छ तब [[ब्रह्मा]]को एक दिन
सकिन्छ । र प्रलय हुन्छ । रात त्यतिनै लामो हुन्छ र उज्यालो भएपछि ब्रह्माको नयाँ दिन सङै नयाँ
सृष्टि सुरुहुन्छ ।
यसरिनै ब्रह्माको दिन चल्छ ।
धर्म सास्त्रमा १०० बर्ष ब्रह्माको आयु मानिएको छ
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}}
{{Commonscat|Brahma}}
"https://ne.wikipedia.org/wiki/ब्रह्मा" बाट अनुप्रेषित