"हिन्दु पञ्चाङ्ग" का संशोधनहरू बिचको अन्तर

चिनो: Wikipedia Zero edit
कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
पङ्क्ति १:
{{हिन्दूत्व}}
[[चित्र:Hindu calendar 1871-72.jpg|200px|thumb|पञ्चाङ्गको एक पृश्ठ 1871-72.]]
 
'''हिन्दू पञ्चाङ्ग''' [[हिन्दू धर्म|हिन्दू]] समाजद्वारा मानिने [[पात्रो|क्यालेण्डर]] हो। यसका भिन्न-भिन्न रूपमा यो लगभग पूरा [[भारत]]मा मानिन्छ। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूदेखि बनेका हुनको कारण छ, यो छ पक्ष, तिथी, वार, योग र गर्ण। एक सालमा १२ महिना हुन्छन्। प्रत्येक महिनमा १५ दिनका दुई पक्ष हुन्छन्, शुक्ल र कृष्ण।'''पञ्चाङ्ग''' (पंच + अङ्ग = पाँच अङ्ग) [[हिन्दू धर्म|हिन्दू]] काल-गणनाको रीतिदेखि निर्मित पारम्परिक [[पात्रो|क्यालेण्डर]] वा कालदर्शकलाई भन्दछन्। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूदेखि बनेका हुनको कारण छ, यो छ- तिथि, वार, नक्षत्र, योग र करण। यसको गणनाका आधारमा हिन्दू पञ्चाङ्गको तीन धाराहरू छन्- पहिलो चन्द्र आधारित, अर्को नक्षत्र आधारित र तेस्रो सूर्य आधारित क्यालेण्डर पद्धति। भिन्न-भिन्न रूपमा यो पूरा भारतमा मानिन्छ।
 
एक सालमा १२ महिना हुन्छन्। प्रत्येक महिनामा १५ दिनका दुई पक्ष हुन्छन्- शुक्ल र कृष्ण। प्रत्येक सालमा दुई अयन हुन्छन्। यी दुई अयनहरूको राशिहरूमा २७ नक्षत्र भ्रमण गर्दै रहन्छन्।१२ मासको एक वर्ष र ७ दिनको एक सप्ताह राख्ने प्रचलन [[विक्रम संवत]]देखि शुरू भयो। महिना हिसाब [[सूर्य]] अनि [[चन्द्रमा]]को गति पैर रखिन्छ। यो १२ [[राशिहरू]] बारह सौर मास छन्। जस दिन सूर्य जस राशिमा प्रवेश गर्दछ त्यसै दिनको संक्रान्ति हुन्छ। पूर्णिमाका दिन चन्द्रमा जस नक्षत्रमा हुन्छ त्यसै आधारमा महिनाहरूको नामकरण भएको हो। चन्द्र वर्ष, सौर वर्षदेखि ११ दिन ३ घडी ४८ पल सानो हो। यसैलिए प्रत्येक ३ वर्षमा यसमा एक महीना जोडिन्छ जसलाई [[अधिक मास]] भन्दछन्।<!-- यसका अनुसार एक साललाई बारह महिनाहरूमा बाँडिएको छ र प्रत्येक महिनामा तीस दिन हुन्छन्. महिनालाई चन्द्रमाको कलाहरूका घटने र बढ्नका आधारमा दुइ पक्षहरू अथवा शुक्ल पक्ष र कृष्ण पक्षमा विभाजित गरिएको छ. एक पक्षमा लगभग पन्ध्र दिन वा दुइ सप्ताह हुन्छन्. एक सप्ताहमा सात दिन हुन्छन्. एक दिनलाई तिथि भनिएको छ जो पञ्चाङ्गका आधारमा उन्नाइस घण्टादेखि लिएर चौबीस घण्टासम्म हुन्छ. दिनलाई चौबीस घण्टहरूका साथ-साथ आठ पहरहरूमा पनि बाँडिएको छ। एक प्रहर कुनै तीन घण्टाको हुन्छ. एक घण्टामा लगभग दुइ घडी हुन्छन्, एक पल लगभग आधा मिनटका बराबर हुन्छ र एक पलमा चौबीस क्षण हुन्छन्। पहरका अनुसार हेर्दा भनें चार पहरको दिन र चार पहरको रात हुन्छ. -->
 
[[चित्र:Hindu calendar 1871-72.jpg|200px240px|thumb|पञ्चाङ्गको एक पृश्ठपृष्ठ 1871-72.]]
{{Commonscat|Hindu calendars}}
 
== तिथि ==
Line १३० ⟶ १३४:
# बुध : अश्लेशा, ज्येष्ठा, रेवती।
 
== याेयी पनि हेर्नुहोस् ==
* [[ग्रेगरीको क्यालेण्डर]]
{{हिन्दू काल गणना}}
 
== वाह्य सूत्र ==
Line १४१ ⟶ १४६:
* [http://www.mypanchang.com/ विश्वका सबै शहरहरूका लागि मायपञ्चाङ्ग डोट कोम]
 
{{हिन्दू काल गणना}}
{{Commonscat|Hindu calendars}}
 
[[श्रेणी:पञ्चाङ्ग]]