"चन्द्रग्रहण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Reverted 1 edit by 37.186.32.137 (talk) identified as vandalism to last revision by Sarojbot. (TW)
चिनो: विकी शुन्य सम्पादन
पङ्क्ति १:
[[चित्र:Geometry of a Lunar Eclipse.svg|thumb|280px|thumb| चन्द्रमामा परेको पृथ्वीको छायाँको चित्र । छायाँको मध्यभागमा गाढा छायाँ '''(Umbra)''' रहेको स्थानबाट [[सूर्य]] पूर्ण रूपमा छेकिने हुनाले यो स्थानबाट खग्रास चन्द्रग्रहण देखिन्छ भने फिका छायाँ '''(Penumbra)''' रहेको स्थानबाट [[सूर्य]] आंशिक रूपमा छेकिने हुनाले यो स्थानबाट खण्डग्रास चन्द्रग्रहण देखिन्छ ]]
[[चित्र:Geometry of a Lunar Eclipse.svg|thumb
|280px|thumb| चन्द्रमामा परेको पृथ्वीको छायाँको चित्र । छायाँको मध्यभागमा गाढा छायाँ '''(Umbra)''' रहेको स्थानबाट [[सूर्य]] पूर्ण रूपमा छेकिने हुनाले यो स्थानबाट खग्रास चन्द्रग्रहण देखिन्छ भने फिका छायाँ '''(Penumbra)''' रहेको स्थानबाट [[सूर्य]] आंशिक रूपमा छेकिने हुनाले यो स्थानबाट खण्डग्रास चन्द्रग्रहण देखिन्छ ]]
 
[[पृथ्वी]]ले [[सूर्य]]लाई घुम्ने गति र चन्द्रमाले [[पृथ्वी]]लाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले [[पृथ्वी]]को छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ [[पृथ्वी]]मा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। [[पृथ्वी]]को छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ [[पृथ्वी]]मा पर्दा [[सूर्य]] ग्रहणको स्थिति सिर्जना हुन्छ।
"https://ne.wikipedia.org/wiki/चन्द्रग्रहण" बाट अनुप्रेषित