"चन्द्रग्रहण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Lunar eclipse}} |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १:
[[चित्र:Geometry of a Lunar Eclipse.svg|thumb
[[पृथ्वी]]ले [[सूर्य]]लाई घुम्ने गति र चन्द्रमाले [[पृथ्वी]]लाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले [[पृथ्वी]]को छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ [[पृथ्वी]]मा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। [[पृथ्वी]]को छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ [[पृथ्वी]]मा पर्दा [[सूर्य]] ग्रहणको स्थिति सिर्जना हुन्छ।
|