"जोर्डन" का संशोधनहरू बिचको अन्तर

टाइपो ठीक गरियो, व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
टाइपो ठीक गरियो, व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ४:
जोर्डन आधिकारिक रुपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एशियामा अकाबा खाडीको दक्षिणमा [[सिरियाई मरुस्थल]]को दक्षिणी भागमा अवस्थित एक अरब देश हो/ यो देशको उत्तर भागमा
[[सिरिया]],उत्तर-पूर्वमा [[इराक]],पश्चिममा [[पश्चिमी तट]] र [[इजरायल]] र पूर्व र दक्षिणमा [[साउदी अरब]] स्थित रहेको छ/ जोर्डन,इजरीयलको साथ [[मृतसागर]] र [[अकाबा खाडी़]]को तट रेखा इजरायल,साउदी अरब र मिश्रको साथमा नियन्त्रण गर्ने गर्दछ/ जोर्डनको धेरैजसो भु-भाग [[रेगिस्तान]]ले घेरिएको छ,विशेष रुपमा अरब मरुस्थल;हालाँकी,उत्तर पश्चिमी क्षेत्र, [[जोर्डन नदी]]संग उपजाऊ चापाकारको भाग मान्ने गरिन्छ/ यस देशको राजधानी [[अम्मान]] उत्तर पश्चिममा अवस्थित छ/
Source by:-[[अनमोल धनदेवा (अलादिन)]]
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/जोर्डन" बाट अनुप्रेषित