"इन्द्रेणी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
पङ्क्ति २:
 
{{Translation}}
[[चित्र:Double-alaskan-rainbow.jpg|thumb|right|300px|अर्धब्यासअर्धवृत आकारको इन्द्रेणी ([[antisolar point]]).]]
'''इन्द्रेणी''' वा '''इन्द्रधनुष''' प्रकाश र रंगबाट उत्पन्न भएको यस्तो घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ। जब सूर्यको प्रकाश पानीको थोपा माथि पर्छ, [[पृथ्वीको वायुमण्डल]]मा वाफ उत्सर्जित हुन्छ र आकाशमा एउटा सप्तरङ्गी अर्धवृताकार प्रकाशीय आकृति उत्पन्न हुन्छ। यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा [[रातो]] रंग र अर्को छेउमा [[बैजनी रंग]] देखिन्छ। इन्द्रेणीमा सात रंगहरु [[रातो]], सुन्तला, [[पहेंलो]], [[हरियो]], आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ।
 
"https://ne.wikipedia.org/wiki/इन्द्रेणी" बाट अनुप्रेषित