"खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

→‎जीवनी: व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
सा Hari Prasad Bashyal (वार्तालाप)द्वारा Nawaraj Ghimireद्वारा गरिएको पछिल्लो स...
पङ्क्ति ३७:
झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण भए।
 
उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् ।उनी लोकप्रिय नेताका रुपमा पनी चिनीन्छन्। ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।
 
==यो पनि हेर्नुहोस्==