"जिनेदिन जिदान" का संशोधनहरू बिचको अन्तर

Added {{merge to}} tag to article (TW)
Added {{merge from}} tag to article (TW)
पङ्क्ति १:
{{merge tofrom|जिनेदिन जिदानेजिदान|date=फेब्रुअरी २०१७}}
{{Infobox football biography
'''जिनेदिन जिदान''' [[रियल म्याड्रिड]] फुटबल क्लबका वर्तमान प्रशिक्षक तथा फ्रान्सको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी हुन।
| name = जिनेदिन जिदाने
| image = Zidane_Zizu.jpg
| image_size = 250
| caption = जिनेदिन जिदाने
| fullname = जिनेदिन यसिद जिदाने<ref name="espn">{{cite web| title=Zinedine Zidane Profile |publisher=ESPN | url=http://soccernet.espn.go.com/world-cup/player/bio/_/id/11066/zinedine-zidane&cc=4716?ver=global}}</ref><ref>{{cite news|url=http://www.biography.com/people/zinedine-zidane-9541232|title=Zinedine Zidane biography|accessdate=28 May 2013|publisher=Biography.com}}</ref>
| birth_date = {{Birth date and age|1972|6|23|df=yes}}<ref name="espn"/>
| birth_place = [[मर्सिली]], फ्रान्स
| height = {{convert|1.85|m|abbr=on}}
| position index = [[मध्यपंक्ति (फुटबल)|आक्रामक मध्यपंक्ति]]
| currentclub = [[रियल म्याड्रिड|रियल म्याड्रिड बी]] (म्यानेजर)
| youthyears1 = १९८२–१९८३ |youthclubs1 = युएस सेन्ट-हेन्री
| youthyears2 = १९८३–१९८६ |youthclubs2 = सो सेप्टेम्स-लेस-भलोन्स
| youthyears3 = १९८६–१९८९ |youthclubs3 =एएस केन्स
| years1 = १९८९–१९९२ |clubs1 = [[एएस केन्स]] |caps1 = 61 |goals1 = 6
| years2 = १९९२–१९९६ |clubs2 = [[बोर्डीअक्स]] |caps2 = 139 |goals2 = 28
| years3 = १९९६–२००१ |clubs3 = [[युभेन्टस]] |caps3 = 151 |goals3 = 24
| years4 = २००१–२००६ |clubs4 = [[रियल म्याड्रिड]] |caps4 = 155 |goals4 = 37
| totalcaps = ५०६ |totalgoals = ९५
| nationalyears1 = १९८८–१९८९ |nationalteam1 = [[फ्रान्स यु-17]] |nationalcaps1 = ४ |nationalgoals1 = १
| nationalyears2 = १९८९–१९९० |nationalteam2 = [[फ्रान्स यु-18]] |nationalcaps2 = ६ |nationalgoals2 = ०
| nationalyears3 = १९९०–१९९४ |nationalteam3 = [[फ्रान्स यु-21]] |nationalcaps3 = २० |nationalgoals3 = ३
| nationalyears4 = १९९४–२००६ |nationalteam4 = [[फ्रान्स राष्ट्रिय फुटबल टिम|फ्रान्स]] |nationalcaps4 = १०८ |nationalgoals4 = ३१
| manageryears1 = २०१४–२०१६ |managerclubs1 = [[रियल म्याड्रिड क्यास्टीला]]
| manageryears2 = २०१६– |managerclubs2 = [[रियल म्याड्रिड]]
}}
'''जिनेदिन जिदाने''' पुर्व फ्रेन्च फुटबलर हुन् । जिदानेको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् [[१९९८ फिफा विश्वकप]]को फाइनलमा [[ब्राजिल|ब्राजिल]]लाई हराउँदै उपाधि जितेको थियो । फाइनलमा उनले दुई गोल हेडीङ मार्फत गरेका थिए । उनकै अनुशासनहीन खेलका कारण [[२००६ फिफा विश्वकप]] फाइनलमा फ्रान्स [[इटाली|इटाली]]सँग पराजित हुन पुगेको थियो । इटालीका डिफेन्डर मार्को म्याटेराजीलाई छातीमा टाउँकोले हानेर (हेड-बट गरेर) उनी रातोकार्ड खादै मैदानबाट विदा भए । त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि । तीन पटक सम्म फिफा वर्ष खेलाडी घोषित भएका उनी रियल म्याड्रिडका पेशेवर फुटबलर थिए । उनलाई सुनौलो छवी लिएर छिर्ने र ओइलाएको छवी बोकेर अन्तराष्ट्रिय फुटबलबाट विदा हुने फुटबलर भनेर चिन्ने गरिन्छ । यद्यपी फ्रान्समा भने उनलाई जति सम्मान अरू फुटबलरलाई गरिँदैन । जिनेदिन जिदाने विश्वकप
इतिहासमा सबै भन्दा बढी कार्ड खाएका
खेलाडी हुन् । उनले ४ पहेलो र २ रातो कार्ड
खाएका थिए ।
 
==प्रारम्भिक जीवनी==
==अन्तर्राष्ट्रिय गोल==
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{Commonscat|Zinedine Zidane|जिनेदिन जिदाने}}
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:फुटबल खेलाडी]]